हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष च्यामो लाङ ल्हो (गोरु वर्ष)–२१४८औं ग्याल्वो लोसार २०७७ माघ ३० गते परेको छ। सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरे पनि तिथी गलत भएको भन्दै माघ ३०...
नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजकत्वमा गण्डकी प्रदेशका भूतपूर्व सैनिक तथा निवृतिभरणमा रहेका परिवारको सहभागितामा यहाँ गण्डकी प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन भएको छ ।
भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको बिहीबार शिलान्यस गरिएको छ। आठ सय वर्ष पुरानो पोखरीको मध्यभागमा रहेको मन्दिरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजाप...
नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।
स्वदेशी र विदेशी पर्यटकलाई सुविधायुक्त पर्यटक सवारीमार्फत सेवा प्रदान गर्दै आएको यात्री बस प्रालिले राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।
घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल...