सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि (पुस ५ गते) प्रतिनिधि सभा विघटन गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानी...
गरिब तथा विपन्नको नाममा ठगी गरेको आरोपमा बुधबार सुनसरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषा गणेशमान चारनाथ वडा नम्बर ८ का ४७ वर्षीय रामवलीकुमार दनुवारलार्ई पक्राउ गरेको हो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि बिहीबार त्यसतर्फ जाँदैछन् । कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमण समय अनुकूल नभएको टिप्पणी गरेका छन् । कतिपयले भ्रमण गरे पनि दुईपक्षीय महत्वपूर्...
काठमाडौंमा नियमित सेवा दिदै आएको फुडमाण्डूले उपत्यकाबाहिर पहिलोपटक पोखरामा सेवा बिस्तार गरेको फुडमाण्डूका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले जानकारी दिए ।