काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्।
चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा गर्न गठित केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनका आधारमा ऐनको मस्यौदा तयार गर्न तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आयोग बन्यो ।
चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ।
गम्भीर रोगको ६ महिनाभन्दा लामो उपचार प्रयत्नको प्रतिफल निरन्तर निराशाजक आइरहेको थियो। महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो। शनिबार राति उपेन्द्र देवकोटाले आफन्त र परिवारलाई बोलाए र भने, ‘योभन्दा अगाडि...
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले...