व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले काठमाडौं विश्वविद्यालय (केयु) को प्रवेशपरीक्षामा हस्तक्षेप गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उन्मुक्ति दिने संकेत गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखेर १२ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्र...
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित कम्युनिस्ट नेता मनमोहन अधिकारीको नाम विवादमा नआउने गरी डा. गोविन्द केसीका माग सम्बोधन गर्न सुझाएकी छन्। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा स्थापना गर्न...
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। स्वास्थ्यमन्त्री र स्वास्थ्य सचि...
सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो...
आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्रीलाई पत्र लेखेको छ। समितिले डा. केसीको स्वास्थ्य गम्भीर भएको भन्दै जीवनरक्षा...
सरकार र संसद् चिकित्सा शिक्षाक्षेत्रका विकृतिविरुद्ध आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन साटो पेलेरै अघि बढिरहेका छन्। केसीको गम्भीर स्वास्थ्यस्थितिलाई बेवास्ता गर्दै उनीहरू अनशनको म...
काठमाडौं- नेपाली काग्रेंसका यूवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएको मागबारे संसद जानकार भएकोले तत्काल संसदको विषय बन्नुपर्ने बताएका छन्।