पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।
नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकमा प्रत्येक दिन दुईजनाको हत्या हुने गरेको देखिएको हो। त्यसअघि यस्तो हत्या प्रत्येक दुई दिनमा एकजनाको हुने गरेको तथ्यांक छ।
यो तथ्यांकले सरकारले लिएको लक्ष्यको सीमारेखा (बोर्डर लाइन) पार गरेको छ। राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरेको छ।
हाम्रो मुलुकको दुर्भाग्य हो, राजनीतिले कहिल्यै स्वाभाविक गतिमा अगाडि बढ्न पाएको छैन। मुलुकले पटक–पटक स्वतन्त्रताका लागि लड्नुपरेको छ। त्यसलाई सहज ढंगले अगाडि बढाउन पाएको छैन।
आयोजनाबाट जति ठूलो अपेक्षा गरिएको हो, त्यसको पूर्ति भने हुन सकेको छैन। बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची हेडबक्र्स क्षेत्रमा करिब ५ करोड रूपैयाँको अस्थायी संरचना तयार पारेपछि मात्र पानी उपत्यकामा ल्याइ...
यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज उठ्दै आएको छ। विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ।