विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्त...
वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।
नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यापार र उद्योग क्षेत्रलाई धराशायी बनाउने भन्दै निजीक्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।
सेवाग्राही बढी ठाउँ र जनशक्ति कम भएपछि सधैं भिडभाड र तछाडमछाड रहने जिल्ला प्रसाशन कार्यालय पर्साले चाप कम गर्न यस पटक उपाय निकालेको छ। प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि १० बजेसम्म प्रवा...