राजस्व भार र आयात–निर्यातको दृष्टिले मुलुकको सबभन्दा ठूलो व्यापारिक नाका वीरगन्जस्थित भन्सार कार्यालयबाट हुने राजस्व असुलीमा कमी आएको छ। चालु आर्थिक वर्षको वैशाखमा यो भन्सार कार्यालयले लक्ष्यको ८७.८०...
पर्सामा बढ्दो कोरोनाको त्रास र थपिँदै गएका मृत्युका घटनाबीच समस्यासँग जुध्न सहयोग र साथ जुट्न थालेको छ। यहाँ निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको व्यवस्था भएको छ। एउटा गैरसरकारी संस्थाले सरकारी अस्...
जिल्ला प्रसाशन कार्यालय पर्साले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बैशाख १६ अर्थात आउदो बिहीबार बिहान ४ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा घोषणा गरेको छ। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैल...
संख्या बढ्दै गएपछि अस्पतालमा नयाँ बिरामी राख्न ठाउँ छैन। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले एउटै बेडमा ३ जना राखेर उपचार भइरहेको बताए। डा. सिंहका अनुसार वीरगन्जको अवस्था भयावह छ। व...
एक सप्तामा बिहीबार साँझसम्म आएको पछिल्लो ६ पटकको पिसिआर र एन्टिजेन परीक्षण रिपोर्ट हेर्दा ६ सय २६ मध्ये ३ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो भनेको परीक्षण गरिएकामध्ये ५४.७९ प्रतिशतले संक्र...
छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर भनिएको संक्रमणको दर तीव्र रुपमा बढेपछि यता नेपालको मुख्यस्थल प्रवेशमार्ग रहेको सीमावर्ती वीरगन्ज र पर्सा जिल्लामा अवस्था भयावह बनेको हो। थपिएका संक्रमितमध्ये...