गोविन्द केसी गोविन्द केसी
सडकमा नाटकमार्फत् सन्देश बाँड्दै युवाहरु
कला/साहित्य
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
सडकमा नाटकमार्फत् सन्देश बाँड्दै युवाहरु
उनीहरुले समाजमा रहेका वालविवाह, लागुऔषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातीय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक बनाएर आम दर्शकमाँझ देखाउने गरेका छन् ।
Whatsapp
सुर्खेतमा फोर्स गाडी दुर्घटना
समाज
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
सुर्खेतमा फोर्स गाडी दुर्घटना
कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी बाँगेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।
Whatsapp
बारीमा छरिएको चक्र देवलमा राखियो
समाज
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
बारीमा छरिएको चक्र देवलमा राखियो
पंचदेवल क्षेत्रमा एकै ठाउँमा पच्चिस वटा देवलहरु रहेका छन् । देवलको टुप्पोमा रहेका केही ढुंगाका ठुला चक्रहरु आसपास बाँसीका कुनामा रहेका थिए ।
Whatsapp
मुख्य पदहरूमा एमालेका मान्छे भरेर मुलुक नै एमालेकरणको प्रयास भइरहेको छ : कोइराला
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
मुख्य पदहरूमा एमालेका मान्छे भरेर मुलुक नै एमालेकरणको प्रयास भइरहेको छ : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको सरकारले अध्यादेश ल्याएर गलत गरेको बताएका छन्।
Whatsapp
भुईँमै बसेर पढ्दा चिसोले बिरामी पर्छन् विद्यार्थी
शिक्षा
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
भुईँमै बसेर पढ्दा चिसोले बिरामी पर्छन् विद्यार्थी
दैलेखको आठबिस नगरपालिका –५ पिपलकोटस्थित नैनेल आधारभूत विद्यालयमा बेन्च नहुँदा भुईँमै बसेर विद्यार्थीहरू बढ्न बाध्य भएका छन् । स्थानीय नगर सरकार र अन्य सरोकारवाला निकायबाट बेन्चको लागि बजेट व्यवस्थापन...
Whatsapp
चोरेको तिलहरी बिक्री गर्दा विवाद भएपछि ११ वर्षीय बालकको साथीले गरे हत्या
समाज
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
चोरेको तिलहरी बिक्री गर्दा विवाद भएपछि ११ वर्षीय बालकको साथीले गरे हत्या
दैलेखमा एक बालकको साथीबाटै हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
Whatsapp
विद्यार्थी बोकेको बस सुर्खेतमा दुर्घटना, ६ जना घाइते
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
विद्यार्थी बोकेको बस सुर्खेतमा दुर्घटना, ६ जना घाइते
बाजुराको भानुदय विद्यालयका विद्यार्थी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ।
Whatsapp
कार्यसम्पादनमा महावु दैलेखको प्रथम
समाज
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
कार्यसम्पादनमा महावु दैलेखको प्रथम
कार्यसम्पादन मूल्याङ्कनमा दैलेखका ११ स्थानीय तहहरूमा महावु गाउँपालिका पहिलो स्थानमा आएको छ ।
Whatsapp
दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ
राजनीति
Clock २९ माघ २०८१ | १ मिनेट पाठ
दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ
‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस