रुकुम (पश्चिम) बाट नेपालगन्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रो बस राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलास्थित सडकदेखि तल जंगलमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १० जना घ...
शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।
दैलेखका गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी मृत फेला परेका छन्। हराएको पाँचौं दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा उनी मृत फेला परेका हुन्।
कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गो...
व्यापक विरोध भएपछि पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद्बाटै मठमन्दिर, गुम्बा र चर्चमा बजेट नहाल्ने निर्णय गरेका थिए। तर, पछिल्ला वर्षहरूमा उक्त निर्णय लत्याउँदै मन्त्रीहरूले चुनावमुख...
विगतको वर्षहरुभन्दा यो अभियान थाले यता कम्तीमा ५ देखि बढीमा ५० प्रतिशतसम्म गुनासो र खबर सहितका कलहरु (उजुरी) आउने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।