दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान सुरक्षाका लागि भन्दै नयाँ नियम लागू गरेपछि कर्णालीका दुर्गम भेकका स्थानीयहरु प्रभावित हुने भएका छन्। सडक पहुँच नभएका ती जिल्लाहरुमा एक मात्र हवाई सेवाको भर पर्नुपर...
कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलक...
जंगली जनावरले बाली नष्ट गर्न थालेपछि प्रदेश सरकारले जंगल घेरवारका लागि विनियोजन गरेको रकम दैलेखको भैरवी गाउँपालिकामा समितिका पदाधिकारीहरुले घरखेतमा खर्च गरेको पाइएको छ।
कर्णालीमा पहिलो पटक ट्राउट माछाको व्यावसायिक पालन सुरु गरिएको छ। दैलेखको नारायण नगरपालिका –१० भवानीका किसान लोकबहादुर थापाले चिसो हावापानीमा हुने ट्राउट माछाको व्यावसायिक पालन सुरु गरेका हुन्।