कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।
दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।
गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीहरूको व...
सरकार आफैले एकिकृत छात्रवृत्ती वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ती कार्यक्रम रोकेपछि विद्यार्थीहरुले पढाई रोक्नु पर्ने अवस्था आएको हो।
पश्चिम नेपालमा मनसुन प्रवेशसँगै उच्च जोखिम बढेको छ। कर्णाली विगतको तिन वर्षहरू हेर्दा बाढी पहिरोबाट दुई सय अठार जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्।