दैलेखमा उद्यमीहरुले मेसिन औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशिलता गरिरहेको उद्यमीहरुलाई सरकारले आवश्यकता अनुसार मेसिन औजार सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्।
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पुर्खाहरू बसेको थलो खोज्दै दैलेख पुगेका छन्। उनी दैलेखको दुल्लु नगरपालिका –१२ स्थित दह गाउँमा पुगेका हुन्।
वीरेन्द्रनगर नगर पालिका –१४ न्याउली खोलाका ६१ वर्षका तुलाराम भट्टराई अनुभव कम्ति छैन्। उनले २४ वर्षदेखि एउटै ठाँउमा सडक मर्मत सम्भारको काम गरिरहेका छन्।
दैलेखको नारायण नगरपालिका –३ कालीमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू पढ्न होइन पानी बोक्नका लागि विद्यालय जाने गरेका छन्। पानी बोक्नु उनीहरूको दैनिकी नै बनेको छ।
दैलेखको पञ्चकोशी क्षेत्रमा भईरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्ग कार्यका लागि हुन लागेको जग्गा अधिग्रहण कार्यमा स्थानीयहरूले असतुष्टी व्यक्त गरेका छन्।