अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अपराध नियन्त्रणका लागि कुनै जात वा समुदायको विशेष निगरानी गर्ने विधि अपनाउनु पर्ने माग गरेका छन् ।
वैज्ञानिकहरुले मंगल ग्रहको एक खाल्डोको नाम लाङटाङ राखेका छन् । गत वर्षको भूकम्पका कारण लाङटाङ क्षेत्रमा हिमपहिरो गएपछि विदेशी पदयात्रीहरुसहित २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।