प्रबिन कोइराला प्रबिन कोइराला
राजधानीमा अाजः रोचक तस्बिरहरू
फोटो फिचर
Clock २७ साउन २०७३ | २ मिनेट पाठ
राजधानीमा अाजः रोचक तस्बिरहरू
काठमाडौं– सुर्योदयसँगै सुरु हुने प्रत्येक दिन काठमाडौं रोचक दृष्यहरुका साथ प्रस्तुत हुन्छ । कहिले पानी पर्छ, कहिले घाम लाग्छ, कहिले भने मौसम धुम्म परिदिन्छ। मौसमले ल्याउने धुलो, धुवाँ, वर्षा र हिलोमै...
Whatsapp
दिन एक, दृश्य अनेक
फोटो फिचर
Clock २५ साउन २०७३ | १ मिनेट पाठ
दिन एक, दृश्य अनेक
काठमाडाैं– साविक झैं काठमाडाैं उपत्यका मंगलबार पनि अाफ्नै लय र गतिमा दैनिकी चलाइरहेकाे थियाे। उपत्यकाबासी लाखाैं सर्वसाधारण अा–अाफ्नै शैलीमा जीवनका तीता–मीठा, दुःख–सुखका पलहरू विताइरहेका थिए।
Whatsapp
विश्व आदिवासी दिवस मनाइँदै
फोटो फिचर
Clock २५ साउन २०७३ | १३ मिनेट पाठ
विश्व आदिवासी दिवस मनाइँदै
काठमाडाैं– हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
Whatsapp
सोमबारे व्रतसँगै सेल्फी उल्लास (फोटो फिचर)
फोटो फिचर
Clock २४ साउन २०७३ | २ मिनेट पाठ
सोमबारे व्रतसँगै सेल्फी उल्लास (फोटो फिचर)
काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको छ। यस दिनमा शिवज...
Whatsapp
भाेटाे देखाउने जात्राकाे राैनक (फाेटाे/ भिडियो)
समाज
Clock १४ साउन २०७३ | १ मिनेट पाठ
भाेटाे देखाउने जात्राकाे राैनक (फाेटाे/ भिडियो)
ललितपुर– धार्मिक तथा एेतिहासिक महत्व बाेकेकाे राताे मच्छिन्द्रनाथकाे भाेटाे देखाउने जात्रा शुक्रबार ललितपुरकाे जावलाखेलमा अायाेजना गरियाे। उक्त जात्राकाे अवलाेकनका लागि अपरान्ह राष्ट्रपति विद्यादेवी भ...
Whatsapp
पशुपतिमा बाँदरकाे चर्तिकला
फोटो फिचर
Clock १३ साउन २०७३ | १ मिनेट पाठ
पशुपतिमा बाँदरकाे चर्तिकला
पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।
Whatsapp
'अार्इ एम विद डा. केसी' भन्दै उर्लियाे मानव सागर...(फाेटाे–भिडियाे)
मुख्य समाचार
Clock ०८ साउन २०७३ | १ मिनेट पाठ
'अार्इ एम विद डा. केसी' भन्दै उर्लियाे मानव सागर...(फाेटाे–भिडियाे)
काठमाडाैं– सोलिडारिटी फर डा. केसी अलायन्सले आयोजना गरेको विशाल प्रदर्शनमा हजारौं समर्थक शनिबार माइतिघर मन्डलामा प्रदर्शनमा उत्रिएका छन्। विभिन्न मागसहित १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागहरुप्रत...
Whatsapp
संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)
राजनीति
Clock ०५ साउन २०७३ | १ मिनेट पाठ
संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।
Whatsapp
गुरु पूर्णिमा मनाइँदै
फोटो फिचर
Clock ०४ साउन २०७३ | २ मिनेट पाठ
गुरु पूर्णिमा मनाइँदै
काठमाडौं– आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ काे अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ। ज्ञानरुपी प्रकाशले अ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस