राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार ८ देशका रेस्लरहरु एक आपसमा भिडे। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा उनीहरु भिडेका हुन्। उक्त प्रतियोगितामा नेपाल...
काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ।...
उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै आज शुक्रबार यस वर्षको छठ पर्व समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ...
नेपालीहरूकाे महान पर्व दिपावलीकाे राैनक सबैतिर छाइरहँदा काठमाडाैँ उपत्यका अघिपछिभन्दा पनि बढी झिलिमिली देखिन्थ्याे ।
लक्ष्मीपुजा सँगै उपत्यकामा देखिएकाे रात्रीकालिन रमाइलाेका केही तस्बिरहरू ।
नेपालीहरूको महान पर्व तिहारको रमझमले काठमाडौँ उपत्यका लगायत देशभर नै उमङ्ग छाएको छ । घर वरिपरी ढकमक्क सयपत्री, मखमलीलगायतका फूलहरूको सुन्दर दृष्य देखिन थालिसकेको छ ।
बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ। काठमाडौंका मुख्य सडकहरु लगभग सुनसान छन्। सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल प...
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भइन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ ग...