रुद्र खड्का रुद्र खड्का
समस्यामा परेकालाई घर फर्काउने व्यवस्था होस्
अर्थ
Clock ११ चैत्र २०७६ | १० मिनेट पाठ
समस्यामा परेकालाई घर फर्काउने व्यवस्था होस्
१० जना जापानी कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका पाटन, मंगलबजार घर भई हाल जापानमा बस्दै आएका नरेश महर्जनले हाललाई उक्त कार्यक्रम स्थगित गरेका छन् ।
Whatsapp
अप्ठ्यारोका साथी
समाज
Clock ०७ चैत्र २०७६ | ७ मिनेट पाठ
अप्ठ्यारोका साथी
कोरोनाका कारण हालसम्म नेपालमा एकजना मात्र संक्रमित भेटिएका छन्। उनी उपचारपछि घर फर्किसकेका छन्।
Whatsapp
नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी
अर्थ
Clock ०४ चैत्र २०७६ | ७ मिनेट पाठ
नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी
करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।
Whatsapp
५० हजार कामदारको भिसा अन्योलमा
अर्थ
Clock ०२ चैत्र २०७६ | ८ मिनेट पाठ
५० हजार कामदारको भिसा अन्योलमा
कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ।
Whatsapp
सुरुङमार्गमा मुआब्जा कार्यविधि पासो
अर्थ
Clock ३० फागुन २०७६ | १० मिनेट पाठ
सुरुङमार्गमा मुआब्जा कार्यविधि पासो
सडकमार्गमा पहिलोपटक निर्माण भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सुरु भए पनि गृह मन्त्रालयको ढिलासुस्तीका कारण जुनसुकै बेला बन्द हुने भएको छ।
Whatsapp
धादिङबाट पनि निर्माण सुरु
अर्थ
Clock २९ फागुन २०७६ | ६ मिनेट पाठ
धादिङबाट पनि निर्माण सुरु
नागढुंगा सडक आयोजना अन्तर्गत धादिङ खण्डमा पनि निर्माण कार्य सुरु गरिएको छ। यसअघि मुआब्जा विवादले गर्दा धादिङतर्फ निर्माण कार्य अघि बढ्न सकेको थिएन।
Whatsapp
श्रम स्वीकृति लिएका अन्योलमा
अर्थ
Clock २८ फागुन २०७६ | ८ मिनेट पाठ
श्रम स्वीकृति लिएका अन्योलमा
कतारले नेपालीलाई प्रवेशमा रोक लगाएको खबर सुनेपछि धादिङ, गजुरीका रामकृष्ण त्रिपाठी निराश छन्। दुई साताअघि बिदामा घर आएका त्रिपाठी अर्को साता कतार उड्ने तयारीमा थिए।
Whatsapp
कतारमा नेपालीलाई रोक
अर्थ
Clock २७ फागुन २०७६ | ७ मिनेट पाठ
कतारमा नेपालीलाई रोक
कतार सरकारले कोरोना त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना विषाणुको संक्रमण देखिएको छ।
Whatsapp
दुई सयले पाए २० करोड
अर्थ
Clock २६ फागुन २०७६ | ८ मिनेट पाठ
दुई सयले पाए २० करोड
लामो प्रयासपछि वैदेशिक रोजगारीबाट फर्केका युवाले सहुलियत कर्जा पाउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस