प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पहिलो दिन दिल्लीमा निकै व्यस्त रहे। बिहीबार अपराह्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दाहाल रातिसम्म विभिन्न भेटघाट र छलफलमा सहभागी भए।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दललाई चार विषयमा संविधान संशोधन तयारी भइरहेको जानकारी गराएका छन्। साढे एक महिनाअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तीन...
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल तीनबुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकत...
कामका लागि मलेसिया पुगेका कामदार रोजगारदाता र स्थानीयबाट पीडित हुने क्रम जारी रहेको बेला मलेसिया सरकारले कामदारलाई आर्थिक भार पर्ने गरी 'वन स्टप सेन्टर'को नाममा थप शुल्क उठाउने तयारी गरेको छ।
सिराहा, तुल्सीपुर–५ का २० वर्षीय नगेन्द्रप्रसाद महतो दुबईमा अलपत्र परेको खबर पाएपछि यतिखेर परिवार बेचैन छ। आर्थिक जोहो गर्न २०६९ साल चैत २ गते वैदेशिक रोजगारीमा गएका महतो केही महिनायता कम्पनीको यातना...
प्रधानमन्त्री भएको एक महिनामै प्रक्रिया थाल्ने आश्वासन दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमा ढिलाइ गर्दै गएपछि मधेसवादी दल सशंकित हुन थालेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि नै संविधान संशोधन प्रक्रिया थाल्ने घोषणा गरे पनि दलहरूबीच सहमति नजुट्दा अन्योल बढेको छ । पछिल्लोपटक सरकारप्रति आशावादी रहेका मधेसवादी नेताहरू प्रधानमन्त्री...
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको सीमांकन र संख्या असोजभित्रै टुंगो लगाउन प्रयासरत रहेको बताएका छन् ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्...