कोरोना महामारीले गर्दा शिक्षा आर्जन गर्न शिक्षालयभन्दा अहिले सूचना प्रविधिसँगै वैकल्पिक विधि नै अप्नाउन थालिएको छ। यही क्रममा सिकेको ज्ञान विद्यार्थीको जीवनमा लागू गर्नका लागि बढी खोजमूलक र अभ्यासात्म...
यहाँ १२ वटा स्थानीय तह रहेकोमा शनिबार भएको ११ वटा पालिकामध्ये सातवटामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको नेतृत्व विजयी भएको छ। तीनवटा स्थानीय तहमा देउवा पक्षीयले जितेको छ भने एउटामा विजयी नेतृत्व ‘क्...
नेपाली काँग्रेस संस्थापन समूहका नेता पार्टी उपसभापति विजयकुमार गच्छदारको गृह नगर सुनसरी दुहवीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार विजयी भएका छन्।
सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।
सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।
अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।
सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।
कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ।