१८ वर्षपछि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुहवी वडा नं. ४ का गुलाब भन्ने गुलाम मियाँलाई पक्राउ गरेको हो।
धान उत्पादनको उर्वरभूमि मानिएको पूर्वी तराईको सुनसरीको दक्षिणवर्ती क्षेत्रका भोक्राहा(नरसिंह, कोशी, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानमा किसानहरुले लगाएको धानबालीमा रोगको संक्रमण देखा परे...
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार स्थानीयलाई कार्यालयमै दुई घण्टासम्म थुनेका छन्। मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका हुन्।
इटहरी क्षेत्रबाट एक वर्षमा नौ जना सडक बालकलाई उद्वार गरिएको छ। केही वर्ष अघिसम्म यहाँ बग्रेल्ती सडक बालक भेटिने गरेकोमा अब भने भेटिँदैनन्। जसले गर्दा इटहरी अब सडक बालकमुक्त शहर भएको छ।