खैरो हिरोइन ब्राउन सुगरसहित एक जना सुनसरीको कोशी गाउँपालिका क्षेत्रको भण्टाबारीबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका ८ का शम्भु कविरथलाईं पक्राउ गरे...
रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो।
नौ वर्षकी बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा इटहरी वडा नं. ३ का ६७ वर्षे गाइने भन्ने भागीराज दमार्इंंलाई इटहरी प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।
निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।
इटहरी वडा नं. ६ की ८२ वर्षीया भद्रकुमारी श्रेष्ठ र उनकी बुहारीलाईं उपचारका लागि काठमाडौं लगिएको हो। भद्रकुमारी र उनकी बुहारीलाईं श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो।
इटहरी वडा नंं. ३ को सुनौलो टोलका अधिकतर बासीन्दा यतिबेला बिरामी छन्। बिरामीमध्ये प्रायःजसोमा कोरोना भाइरसको लक्षण देखा परेपनि बस्तीका बासीन्दा पिसिआर टेस्ट गर्न भने अटेर गर्दै आएका छन्।
सरकारी गाडीमा बालिका लिएर होटलमा पुगेको सूचना पाएका आधारमा यादव पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।
कोभिड–१९ को संक्रमण बढ्दै जाँदा अक्सिजन अभावकै कारण ज्यान जाने अवस्था आउन थालेपछि लहान, जनकपुर, लुम्बिनी, दाङ, काठमाडौंलगायतका स्थानमा ठूलो परिमाणमा अक्सिजन लग्न थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरी...
प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ।