कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको हात्तीको आक्रमण थप एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ५ का १८ वर्षे मोति यादवको मृत्यु भएको हो।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा जिम्मेवार निकायकै कमजोरीले निर्माणमा ढिलाइ भएको छ। विद्युत्, खानेपानी आयोजना, स्थानीय तह...
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ।
सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता...
छ महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवल्दारको मृत्यु प्रकरण शंकास्पद भएको दावी गर्दै परिवारका सदस्यले छानबिन गरि यथार्थता सार्वजनिक गर्न माग गरेका छन्।