पछिल्लो समय सुनसरीको औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदो छ। शुक्रबार मात्र दुहवीमा एकैपटक १३ जनालाई कोरोना पुष्टि भएको छ।
समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदा सुनसरी दुहवीमा केही दिनअघि एकजना हेन्डसम पार्लर सञ्चालकलाई कोरोना पुष्टि भयो । ती पुरुषलाई कोरोना पोजेटिभ भएपछि सम्पर्कमा रहेका थपको परीक्षण गर्दा मात्रै ६...
सुनसरी मुख्य शहरी क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढेसँगै पाँच दिने निषेधित क्षेत्र घोषणा गरिएको छ। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि पहिलो...
युवतीलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दा गरेको आरोपमा इटहरीकी एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इटहरी वडा नं. ९ स्थित विराटनगर लाईनमा रहेको ब्लु स्काई होटल सञ्चालिका ३४ वर्षे सु...
मोरङ रतुवामाई नगरपालिकाको मुख्य बजार र चोकहरूमा सिसि क्यामेरा जडान गरिएको छ। रतुवामाईलाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो ।
बसभित्रबाटै पैसा लुटपाट गर्ने समूहका चार जनालाईं इटहरी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । चार दिनअघि इटहरीको पूर्वतर्फको चोकमा यात्रुबाहक बसमा धरान वडा नं. ५७ वर्षे डम्बरप्रसाद बास्तोलाको पैसा लु...