अमर खड्का अमर खड्का
कोरोना त्राससँगै जंगली हात्तीको आतंकबाट त्राहीमाम
समाज
Clock २५ भदौ २०७७ | २ मिनेट पाठ
कोरोना त्राससँगै जंगली हात्तीको आतंकबाट त्राहीमाम
कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको छ। समाजले यति लामो बन्दाबन्दीको अकल्पनीय परिस्थिति यसअघि कहिल्यै बेहोर्नु परेको थिएन।
Whatsapp
‘फ्रन्टलाइन’ मा खटिनेप्रति मानवीयता नविर्सन आग्रह
समाज
Clock १२ भदौ २०७७ | १ मिनेट पाठ
‘फ्रन्टलाइन’ मा खटिनेप्रति मानवीयता नविर्सन आग्रह
कोरोना महामारीबिरुद्द ‘फ्रन्टलाइन’ मा खटिनेलाई समाजका नागरिकप्रति मानवीयता नविर्सन सुनसरीमा क्रियासिल सामाजिक संस्थाले आग्रह गरेका छन् ।
Whatsapp
भारतबाट लागुऔषध ल्याउने गिरोहका चार जना पक्राउ
समाज
Clock ०९ भदौ २०७७ | २ मिनेट पाठ
भारतबाट लागुऔषध ल्याउने गिरोहका चार जना पक्राउ
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको बेला भारतबाट लागुऔषध नेपाल भित्र्याउने गिरोहमा संलग्न चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
प्रेस युनियनद्धारा ‘फुड बैंक’ : हुने पत्रकारले दिने, नहुने पत्रकारले लाने
समाज
Clock ०८ भदौ २०७७ | २ मिनेट पाठ
प्रेस युनियनद्धारा ‘फुड बैंक’ : हुने पत्रकारले दिने, नहुने पत्रकारले लाने
कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । हुनेले दिने र नहुने पत्रकारले लाने गरि अभियान सञ्चालन गर्न लागिएको युन...
Whatsapp
कैद सजाय तोकिएका व्यक्ति सात वर्षपछि पक्राउ
समाज
Clock ०८ भदौ २०७७ | १ मिनेट पाठ
कैद सजाय तोकिएका व्यक्ति सात वर्षपछि पक्राउ
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय तोकिएका एक जनालाई सात वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ। साविक नरसिंह वडा नं. ४ (हालको भोक्राहा नरसिंह) का ३७ वर्षे बुदर भन्ने विदुर यादवलाई प्रहरीले पक्राउ...
Whatsapp
सुनसरीमा थप एक साता निषेधित क्षेत्र घोषणा
समाज
Clock ०७ भदौ २०७७ | १ मिनेट पाठ
सुनसरीमा थप एक साता निषेधित क्षेत्र घोषणा
कोरोना भाइरस (कोभिड–१९) समुदायस्तरमै फैलिने क्रम बढी रहँदा सुनसरीमा थप एक साता निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ।
Whatsapp
विप्लव माओवादीकी नेतृसहित दुई जना छुटेलगत्तै पक्राउ
समाज
Clock ०३ भदौ २०७७ | १ मिनेट पाठ
विप्लव माओवादीकी नेतृसहित दुई जना छुटेलगत्तै पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ उमा भूजेलसहित दुई जनालाई अदालतको आदेशमा रिहा भएलगत्तै मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
साथीको हत्या गर्ने पाँच जना सार्वजनिक
समाज
Clock ०२ भदौ २०७७ | २ मिनेट पाठ
साथीको हत्या गर्ने पाँच जना सार्वजनिक
चार दिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहा–नरसिंहमा एक युवाको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
Whatsapp
उद्योगको प्रदूषण नियन्त्रण गर्न अटेर गरेकोमा आन्दोलन
समाज
Clock ३० साउन २०७७ | २ मिनेट पाठ
उद्योगको प्रदूषण नियन्त्रण गर्न अटेर गरेकोमा आन्दोलन
इटहरी वडा नं. १३ मा सञ्चालित एक उद्योगले आठ महिनादेखि विसर्जन गरेको प्रदूषणले पुरै गाउँका बासीन्दालाई असर गरेको जनाउँदै शुक्रबार उद्योगमा धर्ना दिने क्रममा प्रहरीसँग झडप भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस