कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको बेला समाजका नागरिकलाई सचेतना फैलाउन खटिने स्वास्थ्य स्वयंसेविकालाई साइकल र मोवाइल प्रदान गरिएको छ।
कोरोना संक्रमित इटहरीका एक जना वृद्धको शुक्रबार दिउँसो मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका वडा नं. १२ मा बसोबास गर्ने ९० वर्षे बैजनाथ सिंहको मृत्यु भएको हो।
इटहरी उपमहानगरपालिका शुक्रबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको सूचना प्रकाशित गरि...
पूर्वकै उदाउँदो शहर इटहरीमा ठूलो लगानीमा फागुन २८ गते होटल ब्रिर्यानी खुल्यो। तीन जनाको तीन करोडभन्दा बढी लगानीमा खुलेको होटल कोरोना संक्रमणको महामारीसँगै सुरु भएको बन्दाबन्दीले आर्थिक संकट झेल्नु पर्...
कोरोना भाइरस संक्रमितको संख्या बढीरहेका बेला झुम्का कारागार सुनसरीका १२ जना कैदीलाई कोरोना पुष्टि भएको छ। जसले गर्दा ठूलो संख्यामा रहेका अन्य कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती थपिएको छ।