अमर खड्का अमर खड्का
जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ
समाज
Clock १७ कार्तिक २०७७ | १ मिनेट पाठ
जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ
एकपछि अर्को बलात्कार जस्ता कुकृत्यका घटना बढीरहेका बेला फरार भएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
सरकारी निर्णय तत्काल फिर्ता लिन नागरिक समाजको आग्रह
समाज
Clock ०६ कार्तिक २०७७ | २ मिनेट पाठ
सरकारी निर्णय तत्काल फिर्ता लिन नागरिक समाजको आग्रह
कोरोना संक्रमितको उपचार खर्च सम्बन्धित व्यक्ति वा परिवार आफैँले बेहोनुपर्ने भनी सरकारले गरेको निर्णयविरुद्ध नागरिक समाज इटहरीले खेद व्यक्त गरेको छ।
Whatsapp
भारततर्फ जाने क्रममा शंकास्पद दुई जना पक्राउ
समाज
Clock ०५ कार्तिक २०७७ | २ मिनेट पाठ
भारततर्फ जाने क्रममा शंकास्पद दुई जना पक्राउ
भारततर्फ जादै गरेका शंकास्पद दुई जना बुधबार साँझ सुनसरीको कोशी ब्यारेजबाट पक्राउ परेका छन्।
Whatsapp
सुनसरीमा चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक
समाज
Clock ०४ कार्तिक २०७७ | २ मिनेट पाठ
सुनसरीमा चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक
कोरोना भाइरस (कोभिड–१९) को महामारीले अकल्पनीय परिस्थिति सामना गरि रहेका बेला यस वर्षको दसै, हितार र छठ पर्वलाई मध्यनजर राखेर सुनसरी प्रहरीले सुरक्षा योजना तयार गरेको छ।
Whatsapp
पूर्वी नेपालमा जुट उत्पादन बढ्दो
अर्थ
Clock ०२ कार्तिक २०७७ | २ मिनेट पाठ
पूर्वी नेपालमा जुट उत्पादन बढ्दो
पूर्वी तराई क्षेत्रमा उत्पादन हुँदै आएको जुटखेतीमा पछिल्लो वर्ष उत्पादन बढ्न थालेको छ। पछिल्लो चार वर्षयता जुट खेती बढ्न थालेको हो। दुई दसकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने...
Whatsapp
इटहरीका चार मासु पसलमा तालाबन्दी
अर्थ
Clock ०१ कार्तिक २०७७ | १ मिनेट पाठ
इटहरीका चार मासु पसलमा तालाबन्दी
मापदण्ड अनुसार सञ्चालन गरेको नपाइएपछि इटहरीका चारवटा मासु पसलमा तालाबन्दी गरिएको छ। न्यूनतम मापदण्ड पालना नगरिकन संक्रमण फैलिने ढंगले सञ्चालन गरिएको मासु पसलमा तालाबन्दी गरिएको हो।
Whatsapp
ज्यान मार्ने उद्योगमा फरार युवा पक्राउ
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
ज्यान मार्ने उद्योगमा फरार युवा पक्राउ
दुई साताअघि इटहरीमा एक युवालाईं घेरा हालेर ज्यान मार्न खोज्ने गुन्डागर्दी गर्ने समूहका मुख्य नाइकेलाईं प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गिट्टी–बालुवा उत्खनन गर्न नदिँदा वनका अध्यक्षलाई दिनगन्तीको पखाईंमा बस्न धम्की
समाज
Clock २८ असोज २०७७ | २ मिनेट पाठ
गिट्टी–बालुवा उत्खनन गर्न नदिँदा वनका अध्यक्षलाई दिनगन्तीको पखाईंमा बस्न धम्की
चुरेलाई संवेदनशील र जोखिमपूर्ण क्षेत्र मानेर त्यसको संरक्षणमा जुटेका सुनसरी बराहक्षेत्रको दुईवटा वडालाई समेटिएको अमाहा सामूदायिक वन समूहका अध्यक्षलाई क्रसर व्यवसायीले दिनगन्तीका पखाईंमा बस्न धम्की दिए...
Whatsapp
'कांग्रेसको वर्चस्व रहेकैले संघ र प्रदेशको बजेट न्यून'
अर्थ
Clock २५ असोज २०७७ | २ मिनेट पाठ
'कांग्रेसको वर्चस्व रहेकैले संघ र प्रदेशको बजेट न्यून'
प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको वर्चस्व रहेकाले संघ र प्रदेशबाट सुनसरीमा आउने बजेट न्यून हुने गरेको नेपाली कांग्रेसले ठहर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस