अमर खड्का अमर खड्का
सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिर्दै
कला/साहित्य
Clock २७ पौष २०७९ | १ मिनेट पाठ
सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिर्दै
सामाजिक क्षेत्रमा सक्रिय रहेका घिमिरे शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भएकाले गर्दा नागरिक स्तरबाट अभिनन्दन गर्न लागिएको हो।
Whatsapp
इटहरीलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय
समाज
Clock २५ पौष २०७९ | २ मिनेट पाठ
इटहरीलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय
इटहरीको चौरास्त बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले सक्रियता बढाएको छ। केही समय अघि मात्र अस्तव्यस्त रहेको इटहरीको पार्किङ् व्यवस्थित गरेको थियो।
Whatsapp
सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक गराउन प्रदर्शनी
समाज
Clock २२ पौष २०७९ | २ मिनेट पाठ
सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक गराउन प्रदर्शनी
नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन प्रदर्शनी गरिएको हो।
Whatsapp
सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला
अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।
Whatsapp
नगरपालिकाको जग्गा ओगटेर बनाइएका घर–टहरा भत्काइने
समाज
Clock १९ पौष २०७९ | २ मिनेट पाठ
नगरपालिकाको जग्गा ओगटेर बनाइएका घर–टहरा भत्काइने
सुनसरीको दुहवी बजार क्षेत्रका सयभन्दा बढी घर–टहरा नगरपालिकाले भत्काउने निर्णय गरेको छ।
Whatsapp
सुनसरीको दक्षिणी क्षेत्रमा पाँच शैर्‍याको अस्पताल सुचारु
स्वास्थ्य
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
सुनसरीको दक्षिणी क्षेत्रमा पाँच शैर्‍याको अस्पताल सुचारु
केही सामान्य स्तरका स्वास्थ्य क्लिनिक र स्वास्थ्य–संस्थाहरू नभएका होइनन् तर कोही सर्वसाधारणलाई साह्रोगाह्रो पर्दा तत्काल उपचार गर्न लाने स्वास्थ्य संस्थाको नितान्त अभाव थियो।
Whatsapp
पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री महिला क्रिकेट हुँदै
खेल
Clock १६ पौष २०७९ | १ मिनेट पाठ
पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री महिला क्रिकेट हुँदै
इटहरीमा पाँचौ प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि हुने भएको छ।
Whatsapp
महासंघको सदस्यता शुद्दीकरण गर्ने प्रस्ताव पारित
राजनीति
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
महासंघको सदस्यता शुद्दीकरण गर्ने प्रस्ताव पारित
महासंघ जिल्ला कार्यसमितिले केन्द्रीय कार्यसमितिको सकुर्लर अनुसार सवैको राय र सुझाव लिएर एक महिनाभित्र ठोस योजना ल्याएर शुद्दीकरण अभियान अघि बढाउने प्रस्ताव पारित गरेको हो। नेपाल पत्रकार महासंघ सुनसरी...
Whatsapp
इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै
समाज
Clock २७ मंसिर २०७९ | २ मिनेट पाठ
इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै
बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस