विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।
इटहरी उपमहानगरपालिकाका नागरिकले ५ वर्षअघि आएको बाढीले पुर्याएको क्षति बिर्सिएकै थिएनन्, त्यसमा फेरि गत कात्तिकमा आएको बेमौसमी बर्षा र बाढीको असर थपियो।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ।...
धनकुटा मुलघाट टोल विकास समितिका अध्यक्ष टीकारामले माथिल्लो पहाडी भेगमा वर्षा हुनासाथ सुरक्षाकर्मीलाई सूचना दिन्छन्। सुरक्षाकर्मीको टोलीले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सर्तक रहन सुचना सकुर्लर...
सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बुधबार साँझ ६.३० बजेको मापन अनुसार पानीको बहाव एक लाख ७८ हजार २९५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।
आवश्यकता अनुसार थप ढोका खुल्ला गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।