सालिन्दा बर्खा लाग्दा खोला तथा नदीहरुमा पानीको सतह बढनु स्वभाविक भएपनि इटहरीमा भने पानी पर्दा स्थानीयबासी त्राहीमाम हुने गरेका छन्। यसैक्रममा सोमबार रातिदेखि परेको वर्षाले इटहरी उपमहानगरपालिका क्षेत्र...
पूर्वकै केन्द्रमा पर्ने इटहरीमा वैदेशिक रोजगारीका लागि थुप्रै मेनपावरका शाखा छन्। सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा ती शाखाबाट युवाहरू ठगिने क्रम भने रोकिएको छैन।
डेढ महिनादेखि बेपत्ता इटहरी वडा नं. १६ की १५ वर्षीया बालिकालाई भारतबाट उद्धार गरिएको छ। वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी वडा नं. १६ की अस्मिता चौधरीलाई भारतको हरियाणाबाट उद्धार गरिएको हो।
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेस गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षभन्दा बढी बजेट पेस गरेको हो।
‘हत्या आरोपमा पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको छ। उनीहरुले हत्या गरेको स्वीकार गर्दै खोलामा फ्याकेको बताएपनि शव भने फेला पर्न सकेको छैन,’ प्रहरी निरीक्षक जयदेव माझीले भने।
बाक्लो वस्ती रहेको टोलमा प्रवेश गरेकाले गर्दा चितुवाले आक्रमण गर्न सक्ने भएपछि स्थानीय त्रसित भएका हुन्। स्थानीय प्रहरीले सर्वसाधारणलाई घर बाहिर ननिस्किन माइकिङ् गरि रहेको छ।
बाढी र वर्षाका कारण सप्तकोसीको पूर्वी तटबन्ध कटान गर्ने र पानीको वहाव रोक्ने स्पर समेत भत्काउने खतरा हुने गर्छ। त्यही कारण सप्तकोशीले कुनै पनि बेला विनासलीला मच्चाउने खतरा रहने हुँदा यतिबेला स्पर निर्...