स्थानीय सरकारले खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न उपयुक्त भएको प्राविधिक प्रतिवेदन पेस गरेमा मात्र स्वीकृत दिने जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले निर्णय गरेको छ।
कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे। त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्षअघि बाबुआमाले विदेश जाने केटा...
स्थानीय तह निर्वाचन २०७९ को मतदानको दिन अर्थात वैशाख ३० गते। त्यस दिन सार्वजनिक सवारी साधन समेत चल्न निषेध गरिएको थियो। निर्वाचनको चटारोकोबीचमा इटहरी वडा नं. १५ मा भने एक १६ वर्षीया अस्मिता चौधरी रहस्...
बाबुआमाको मृत्यु पश्चात छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परागत सोच अझै पनि समाजमा छँदैछ। तर, पछिल्लो समय भने छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिन र काजकिरिया गर्ने क्रम बढ्दो छ।
इटहरी उपमहानगरपालिकाका नागरिकले झन्डै ५ वर्षअघि आएको बाढीले पुर्याएको क्षति बिर्सिएकै थिएनन्, त्यसमा फेरि गत कात्तिकमा आएको वेमौसमी वर्षा र बाढीको असर थपियो। २०७४ मा आएको बाढीका कारण इटहरीमा ९ जनाको...
छ वर्षअघि इटहरीमा एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिँदै शुक्रबार महिला अभियानकर्मीहरुले प्रदर्शन गरेका छन्।