अमर खड्का अमर खड्का
इटहरीका बाढी पीडितः नयाँ जनप्रतिनिधिसँग तटबन्ध निर्माणको आशा
राजनीति
Clock १२ जेष्ठ २०७९ | ४ मिनेट पाठ
इटहरीका बाढी पीडितः नयाँ जनप्रतिनिधिसँग तटबन्ध निर्माणको आशा
इटहरी उपमहानगरपालिकाका वडा नं. १० की पार्वती यादवको घर बुढी खोला नदीदेखि २५ मिटर दुरीमा पर्छ। घरको आँगनमा निस्निेबित्तिकै अगाडिबाट खोला छ।
Whatsapp
सुत्केरी महिलालाई अस्पताल लान–ल्याउन दुई हजार पाँच सय दिने
स्वास्थ्य
Clock ११ जेष्ठ २०७९ | २ मिनेट पाठ
सुत्केरी महिलालाई अस्पताल लान–ल्याउन दुई हजार पाँच सय दिने
सुनसरी वराहक्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ।
Whatsapp
मेयर पौडेलद्वारा पांच बुंदे निर्णय, उपमेयर चौधरीद्वारा हस्ताक्षर गर्न अस्वीकार
राजनीति
Clock ०९ जेष्ठ २०७९ | २ मिनेट पाठ
मेयर पौडेलद्वारा पांच बुंदे निर्णय, उपमेयर चौधरीद्वारा हस्ताक्षर गर्न अस्वीकार
पदभार ग्रहण गर्दा मेयर र उपमेयरले निर्णय सार्वजनिक गर्ने अभ्यासका क्रममा उपमेयर संगीता चौधरीले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्।
Whatsapp
बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय
समाज
Clock ०९ जेष्ठ २०७९ | २ मिनेट पाठ
बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय
छ वर्षअघि इटहरीको एक निजी विद्यालयका प्रिन्सिपल हुँदा छात्रालाई पटकपटक बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय भएको छ।
Whatsapp
सुनसरीमा राजनीतिक दलहरुले अपेक्षा गरे अनुसार नतिजामा सुधार गर्न सकेनन्
निर्वाचन विशेष
Clock ०८ जेष्ठ २०७९ | ५ मिनेट पाठ
सुनसरीमा राजनीतिक दलहरुले अपेक्षा गरे अनुसार नतिजामा सुधार गर्न सकेनन्
पहिलो र दोस्रो संविधानसभा निर्वाचनबाहेक संसदीय निर्वाचनमा काँग्रेसको वर्चस्व रहँदै आएको सुनसरीमा नेपाली काँग्रेसले यसपटकको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकासहित सात प्रमुख पदमा जितेको छ। काँग्रेस...
Whatsapp
इटहरीमा एमालेका नेतामाथि कुटपिट, बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन
समाज
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
इटहरीमा एमालेका नेतामाथि कुटपिट, बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन
इटहरीमा आज बिहान एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन थालेका छन्।
Whatsapp
बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी
निर्वाचन विशेष
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी
सुनसरी वराहक्षेत्र नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका रमेश कार्की र उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी राई विजयी भएकी छिन्। कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भए।
Whatsapp
इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व
निर्वाचन विशेष
Clock ०८ जेष्ठ २०७९ | ३ मिनेट पाठ
इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व
प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ।
Whatsapp
विजय गच्छदारको निर्वाचन क्षेत्र गढीमा कांग्रेसको हार
राजनीति
Clock ०५ जेष्ठ २०७९ | १ मिनेट पाठ
विजय गच्छदारको निर्वाचन क्षेत्र गढीमा कांग्रेसको हार
गच्छदारको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिकामा यसपटक नेकपा एमालेले अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा जितेको छ। काँग्रेसले एउटा वडा जितेर शुन्य हुनबाट जोगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस