सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा पक्की सडक निर्माणका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते सम्झौता गर्यो। भ्याटबाहेक ३४ लाख १७ हजार रूपैयाँमा पालिकाले गरेको सम्झौत...
स्थानीय सरकार बनेपछि विकासका नाममा असारे भेलमा बजेट सक्ने प्रवृत्ति झनै बढेको बोदेबरसाइन नगरपालिकाका बासिन्दा विनोदकुमार यादव बताउँछन्। ‘मनसुन जेठ–असारमा सुरु हुन्छ भन्ने सबैलाई जानकारी छ’, उनले भने,...
पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’
प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।
सुजिताको माइती पक्षले दाबी गरेको स्थानमा खन्दा कपाल भेटिएको छ। मुकेशकै खेतमा खन्दा कपाल भेटिएको छ एसपी आचार्यले नागरिकसँग भने,‘शव पहिचानका लागि चाहिने अंग वा हाड केही फेला परेको छैन। कपाललाई नै आधार म...
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हानेर हत्या भएको छ। शुक्रबार अबेर राती उनको हत्या भएको प्रहरीले जनाएको छ।
धनगढीमाई नगरपालिका–९को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन...