बुचनको घर नजीकै स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उनको परिवारका तीन जनाले ज्यान गुमाइसकेको सूचना सामाजिक सञ्जालबाट थाहा पाएका हुन् । नजिकै गाउँपालिकाको कार्यालय पनि छ, जसमा स्वास्थ्...
सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।
घरभित्रै दुईदिने विधिपछि सोमबार साँझ (सँझिया घाट) र मंगलबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटे लगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।