मिथिलेश यादव मिथिलेश यादव
मुख्यमन्त्रीबाट राजीनामा दिएका सोनलले भने: बहुमत छ, पुनः दाबी पेस गर्छु
राजनीति
Clock २२ कार्तिक २०८२ | २ मिनेट पाठ
मुख्यमन्त्रीबाट राजीनामा दिएका सोनलले भने: बहुमत छ, पुनः दाबी पेस गर्छु
तर, प्रदेश सभाबाट बाहिरिएलगत्तै उनले आफूसँग अझै बहुमत रहेको र संविधानको धारा १६८ (२) बमोजिम पुनः मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताए।
Whatsapp
सांसद अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो
राजनीति
Clock २२ कार्तिक २०८२ | १ मिनेट पाठ
सांसद अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो
नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश सभा सांसद रहबर अन्सारीले प्रदेश सभा बैठक चलिरहेकै बेला आफ्नै अनुहारमा मोसो दलेर विरोध प्रदर्शन गरेका छन्।
Whatsapp
लहानमा आधुनिक प्रविधियुक्त कार्निवल सिनेमा हल सञ्चालन
अर्थ
Clock २२ कार्तिक २०८२ | २ मिनेट पाठ
लहानमा आधुनिक प्रविधियुक्त कार्निवल सिनेमा हल सञ्चालन
लहानका स्थानीय मारवाडी परिवारले नौ करोड लगानीमा सुविधायुक्त सिनेमा हल संचालनमा ल्याएपछि मनोरञ्जन र व्यवसायको बजारले गति पाउने विश्वास जागेको छ।
Whatsapp
दिल्ली विमानस्थलमा दुर्गा प्रसाईं 'डिटेन', ४० मिनेट सोधपुछपछि छाडियो
समाज
Clock २२ कार्तिक २०८२ | १ मिनेट पाठ
दिल्ली विमानस्थलमा दुर्गा प्रसाईं 'डिटेन', ४० मिनेट सोधपुछपछि छाडियो
हिजो (शुक्रबार) साँझ काठमाडौं फर्कन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ४० मिनेट 'डिटेन' गरी छाडिएको छ।
Whatsapp
सनातन धरोहर शम्भुनाथ मन्दिर
धर्म/संस्कृति
Clock २२ कार्तिक २०८२ | ५ मिनेट पाठ
सनातन धरोहर शम्भुनाथ मन्दिर
राजमार्गबाटै मन्दिरको भव्यता झल्किन्छ। राजमार्ग छाडेर मन्दिरको बाटो समाउनासाथ एक आकर्षक द्वारले श्रद्धालुलाई स्वागत गर्छ।
Whatsapp
‘भाइरल’ अध्यक्षले दिए राजीनामा: मदिरा सेवनदेखि खुट्टा मालिससम्म विवादका शृङ्खला
राजनीति
Clock १८ कार्तिक २०८२ | २ मिनेट पाठ
‘भाइरल’ अध्यक्षले दिए राजीनामा: मदिरा सेवनदेखि खुट्टा मालिससम्म विवादका शृङ्खला
वडाध्यक्षलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि देशभर आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
Whatsapp
नियन्त्रणमा आउँदै मुसहर बस्तीको झाडापखाला
स्वास्थ्य
Clock १८ कार्तिक २०८२ | २ मिनेट पाठ
नियन्त्रणमा आउँदै मुसहर बस्तीको झाडापखाला
एकै परिवारका तीन जनाले ज्यान गुमाउने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ।
Whatsapp
सप्तरीमा झाडापखाला: मुसहर बस्ती सिल, स्कुल बन्द
स्वास्थ्य
Clock १७ कार्तिक २०८२ | ३ मिनेट पाठ
सप्तरीमा झाडापखाला: मुसहर बस्ती सिल, स्कुल बन्द
एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान जाने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमको मुसहर बस्तीमा झाडापखाला फैलिएपछि सोमबारबाट उक्त बस्तीलाई ‘सिल’ गरी बिरामीको औषधोपचार थालिएको छ।
Whatsapp
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ
समाज
Clock १७ कार्तिक २०८२ | १ मिनेट पाठ
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ
गाडीमा सवार झापा, दमक–५ बस्ने किरण सिटौला (२८) र सोही ठाउँका धिरज प्रसाई (१९) संग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस