मिथिलेश यादव मिथिलेश यादव
सिरहा कारागार : असुरक्षादेखि असुली र झडपसम्म
समाज
Clock २५ साउन २०८२ | ४ मिनेट पाठ
सिरहा कारागार : असुरक्षादेखि असुली र झडपसम्म
उनीहरूले कारागार भित्रै मदिरा मगाएर सेवन गर्थे। मोबाइल चलाउँथे। लागुऔषध सहित सबै सामान भित्र्याउँथे। कैदीहरू पैसा तिरेर बाहिर निस्कन पाउने।
Whatsapp
चुरे संरक्षण नभएसम्म अन्नभन्डार सुरक्षित हुँदैन : कार्यवाहक प्रधानमन्त्री सिंह
राजनीति
Clock २२ साउन २०८२ | २ मिनेट पाठ
चुरे संरक्षण नभएसम्म अन्नभन्डार सुरक्षित हुँदैन : कार्यवाहक प्रधानमन्त्री सिंह
सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्कालिन सामाधानका लागि पाँच सय डिप बोरिङ गर्ने योजना ल्याएपनि दीर्घकालिन समाधान भने नभएको उनको भनाइ छ ।
Whatsapp
मदिरा तस्करीको इपिसेन्टर मधेस, जालो भत्काउँदै प्रहरी
समाज
Clock २१ साउन २०८२ | ६ मिनेट पाठ
मदिरा तस्करीको इपिसेन्टर मधेस, जालो भत्काउँदै प्रहरी
उनले भने, ‘तस्करी र राजस्व छली पहिलाजस्तो छैन, तर अपेक्षित रूपमा नियन्त्रण पनि गर्न सकिएको छैन। यसका लागि संयुक्त रणनीति बनाएर सबै साझेदार निकाय एकजुट भएर लाग्नुपर्छ ।’
Whatsapp
हलेसी तीर्थालु चढेको गाडी दुर्घटना: एकको मृत्यु, १७ घाइते (नामसहित)
समाज
Clock १९ साउन २०८२ | २ मिनेट पाठ
हलेसी तीर्थालु चढेको गाडी दुर्घटना: एकको मृत्यु, १७ घाइते (नामसहित)
प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको माइक्रोबस आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
Whatsapp
देशैभर पुग्यो महिला उद्यमी महासंघ, सिरहामा ७७औं शाखा गठन
अर्थ
Clock १५ साउन २०८२ | ५ मिनेट पाठ
देशैभर पुग्यो महिला उद्यमी महासंघ, सिरहामा ७७औं शाखा गठन
महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूलाई आर्थिक रुपमा सशक्त बन्न उद्यमशीलताको बाटो अपनाउनुपर्नेमा जोड दिइन् ।
Whatsapp
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
राजनीति
Clock १४ साउन २०८२ | ३ मिनेट पाठ
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
वन विनाश, चुरे उत्खनन तथा पहाडका बासिन्दालाई मधेशमा भू-माफियाहरूलाई अवैध बसोबास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरेका छन्।
Whatsapp
मधेस र कर्णाली प्रदेशमा नागरिक घरधुरी बिमा
मधेस र कर्णाली प्रदेशमा नागरिक घरधुरी बिमा
मधेस र कर्णाली प्रदेश सरकारले स्थानीय तहमा नागरिक घरधुरी बिमा कार्यक्रम सुरु गरेका छन्।
Whatsapp
चुरे संरक्षण नभए मधेस मरुभूमि
समाज
Clock १३ साउन २०८२ | १२ मिनेट पाठ
चुरे संरक्षण नभए मधेस मरुभूमि
त्यतिबेला नदीजन्य पदार्थको अवैध तथा अनधिकृत दोहन तथा ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुई बकेट र पाँच चालकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।
Whatsapp
मधेस प्रदेशमा घरधुरी र नागरिक बिमा सुरु, ५९ अर्ब बढी सुरक्षा व्यवस्था
समाज
Clock १२ साउन २०८२ | २ मिनेट पाठ
मधेस प्रदेशमा घरधुरी र नागरिक बिमा सुरु, ५९ अर्ब बढी सुरक्षा व्यवस्था
सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस