मिथिलेश यादव मिथिलेश यादव
प्रधानमन्त्रीको भारत भ्रमण: ओली-मोदी भेटवार्ता बोधगयामा
प्रधानमन्त्रीको भारत भ्रमण: ओली-मोदी भेटवार्ता बोधगयामा
भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका लागि बिहारको ‘बोधगया’लाई चयन गरिएको छ।
Whatsapp
राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेता भेट्दै भारतीय विदेश सचिव
राजनीति
Clock ०१ भदौ २०८२ | १ मिनेट पाठ
राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेता भेट्दै भारतीय विदेश सचिव
भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन काठमाडौं आइपुगेका छन्।
Whatsapp
कमला पुलको कहर: जिन्दगी दाउमा राखेर नदी वारपार
समाज
Clock ०१ भदौ २०८२ | ५ मिनेट पाठ
कमला पुलको कहर: जिन्दगी दाउमा राखेर नदी वारपार
एक वर्षका छोरा आयांशलाई काखमा च्यापेर कविता धनुषाको लगमाबाट दुई घन्टा पैदल हिँडेर कमला नदीको पश्चिम किनारमा आइपुगिन् र नदी तर्न नाउ (डुंगा) कुरेर बसिन्।
Whatsapp
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
राजनीति
Clock ०१ भदौ २०८२ | १ मिनेट पाठ
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो लिएर मिश्री काठमाडौं आइपुगेका हुन्। उनी भर्खरै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
Whatsapp
प्राधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा भेटवार्ता हुने
राजनीति
Clock ०१ भदौ २०८२ | २ मिनेट पाठ
प्राधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा भेटवार्ता हुने
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बोधगयामा भेटवार्ता हुने भएको छ।
Whatsapp
‘अँध्यारो दिन फर्काउन हाजिर गर्छन्, भत्ता पड्काउँछन्’
राजनीति
Clock ३१ साउन २०८२ | ५ मिनेट पाठ
‘अँध्यारो दिन फर्काउन हाजिर गर्छन्, भत्ता पड्काउँछन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबल्याउन तमाम शक्ति लागेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीले गरे सोनमामा कालोपत्र सडकको शिलान्यास
राजनीति
Clock ३० साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे सोनमामा कालोपत्र सडकको शिलान्यास
विश्व बैङ्कको अनुदान ऋण १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा २०८३ चैत ११ गतेसम्म ८.३८४ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको सडक प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गरेका हुन् ।
Whatsapp
प्रधानमन्त्री ओली आज जनकपुरधाम आउँदै
राजनीति
Clock ३० साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली आज जनकपुरधाम आउँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्।
Whatsapp
मुख्यमन्त्री सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको भेट
राजनीति
Clock २९ साउन २०८२ | १ मिनेट पाठ
मुख्यमन्त्री सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको भेट
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस