नेपालको बाटो हुँदै तीन पाकिस्तानी मलेसिया पुगेको पाइएको छ। अध्यागमन विभागले दिएको जानकारीअनुसार चार दिनअघि नै उनीहरू फरक–फरक समयमा मलेसिया पुगेका हुन्।
प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको विषय सार्वजनिक हुन थालेपछि एक मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले ती प्रहरीलाई जिम्मेवारीबाट हटाएको हो ।
सेवाग्राहीले उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको र स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो।