नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी बिहीबार टेलिफोन वार्ता हुने भएको छ। उच्च स्रोतका अनुसार वार्ता बिहीबार बिहान ११:३० बजे हुनेछ।
२०६२/६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।
सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न आदेश दिएलगत्तै जसपा नेपालका प्रवक्ता मनीष सुमनले सरकारले भूमि विधेयकलाई जसरी पनि पारित गराउन गौरहत्या काण्डलाई ब्युँताएको आरोप लगाएका थिए ।