भारतीय सहर लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल आउँदै गरेका साहलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी सिरहाले जनाएको छ।
नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवले नागरिकसंग भने, ‘हामीले यो सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसक्यौं। अब प्रदेशसभाको ठूलो दलको हैसियतले कांग्रेस सरकारको नेतृत्व दाबी गर्छ।...
चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो। काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे।