जनमत र कांग्रेसका असन्तुष्ट सदस्यलाई तानेर जसपा, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समीकरण बनाउने कसरत पनि चलिरहेको स्रोतले बताएको छ।
अर्को तर्फ नेपाली कांग्रेसका सबै २२ सदस्यले तीन दलीय समीकरणमा बन्ने मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्लान् ? यी विषयले मधेस प्रदेशको आगामी सत्ता समीकरण जटिल तर रोमाञ्चक बनाएको छ ।
अरङकास्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका पाँच घर पासवान (दलित) परिवारको घर भत्काउन नगरपालिकामा पत्राचार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका हुन्।
अहिले कोशी नदीमा पानीको प्रवाह चरम खतराको बिन्दुमै रहेपनि बराहक्षेत्रतर्फ पानीको प्रवाह कम हुन थालेकोले कोशी पुलबाट सवारी आवागमन खुल्ला गरिएको सप्तरीको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दि...
गत महिना गणेश पूजापछि मूर्ति विसर्जनमा पनि त्यही समुदायबिच झडप भएको थियो। पुनः दसैँको मूर्ति विसर्जनमा विवाद चर्किएपछि रुपैठा फेरि तनावग्रस्त बनेको हो।
यो नृत्यसँग सम्बन्धित एउटा लोककथा अनुसार कुनै समय चित्रसेन नामका राजा थिए । उनको पत्नी(रानी) कालो जादूमा माहिर थिइन् । उनी उमेरमा राजाभन्दा धेरै कान्छी थिइन् ।