केही दिनयता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा अवैध तथा अनधिकृत निजी अस्पतालमा बिरामीको चाप रहेको र मापदण्ड पूरा गरी सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका अस्पतालका बेड खाली रहेको ब...
गत जेठ ६ गते खोटाङ ऐसेलुखर्कका १० वर्षीय लालबहादुरले पहिलो पटक संसार देखे। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि आँखाको पट्टी खोल्दा लालबहादुका दुवै आँखाले पहिलोपल्ट संसार देख्यो।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा सञ्चालित २० वटा निजी अस्पतालको अनुगमन गरे। जसमध्ये १९ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइयो।
नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन र त्यसको प्रयोग स्थलको अनुगमन तीव्र पारेका छन्।
‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’लाई खारेज गरी वन तथा वातावरण मन्त्रालयमातहत ल्याउन गरिएको प्रयासलाई विज्ञ तथा चुरे चिन्तकहरूले ‘चुरे सिध्याउने षड्यन्त्र’ भनेका छन्।