नवरात्र अवधिभर मधेसका दुर्गा मन्दिर तथा शक्तिपीठहरुमा पूजा गर्न दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। श्रद्धालुहरु बिहानैदेखि पूजा गर्न दुर्गको प्रतिमा (मूर्ति) स्थापना गरिएको स्थानमा (मन्दिर)मा पूजा ग...
मधेस प्रदेशमा प्राकृतिक प्रकोपका कारण ६ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन्। महोत्तरी, रौतहट, सप्तरी, र सर्लाहीका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुगेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले...
निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव ६ लाख पार गरेको छ। अहिले ९:५० बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक प्रतिसेकेन्ड रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।
शनिबार दिउँसो २ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। पानीको सतह बढ्ने क्रममा रहेको जनाइएको छ।
तीन दिवसीय यस कठिन पर्वको पहिलो दिन व्रतीहरू ‘नहाय खाय’अर्थात नुहाएर खान्छन्। दोस्रो दिन बिहान सूर्य उदय हुनु पूर्व ‘अंगुठन’ गर्छन्। अंगुठन यस व्रतको रोचक पक्ष हो।
लामो समयदेखि मधेसले उठाउँदै आएको मुद्दा हो, राज्यमा समान हिस्सेदारी। यसै मुद्दालाई स्थापित गराउन दुई दशकमा मधेसी समुदायले तीन वटा बलिदानपूर्ण संघर्ष गरेको छ।