उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना कार्यान्वयन गर्नुपर्ने औँल्याए।
मधेस प्रदेशमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यापर्यटनसँगै जैविक विविधता संरक्षणका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग आरक्षका वार्डेन, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रम...
सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला गरेको छ।
सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
लहान–८ स्थित शिव मन्दिरमा शुक्रबार बिहानैदेखि तीजको कथा श्रवण र पूजा गर्ने महिलाहरुको बाक्लो उपस्थिति थियो। तीजको पूजा गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिति पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघु...