आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातका...
देशभर आँखा पाक्ने रोगका कारण समस्या बढ्दै गएसँगै मधेस प्रदेशका जिल्लामा आँखा पाक्ने रोग महामारीको रुप लिन थालेपछि आइतबारदेखि प्रदेशका शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ।
७८ वर्षीया कुमारी मगरले भनिन्, ‘बस्तीमा खानेपानी सुविधा भरपर्दो छैन, खोलाको पानी प्रयोग गर्छौं। यसै नगरपालिकाको अर्को वडाहरूमा बिजुलीबत्ती बल्छ, तर हाम्रो बस्तीमा टुकी।’
कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको प...
सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।
ऐसेलुखर्कबाट झन्डै पन्ध्र घण्टा लामो यात्रा गरेर लहान घुम्न आएकी होइनन् शुशीला खुलाल। जन्मदै दुबै आँखा नदेख्ने १० वर्षीय छोरा लालबहादुरको आँखाको ज्योती फर्काउने आशमा उनी लहानको सगरमाथा चौधरी आँखा अस्प...