नगरपालिकाले पाउनुपर्ने अपुग मूल्य अभिवृद्धि करसमेत ८७ लाख ४९ हजार ५० रूपैयाँको प्राप्तिको रेकर्ड नै राखिएको छैन। अहिले सहनी नगरपालिकामा कार्यरत्त छैनन्। करार सेवा थप नभएपछि उनी पदमुक्त भएका छन्।
धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबा...
पक्राउ परेको जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको...
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैँ हतकडी लगाएर यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ।
मिर्चैया नगरपालिका– २ का लक्ष्मी साह खुला आकाशमुनि व्यवसाय गर्न थालेको तीन महिना भयो। चार वर्षदेखि व्यवसाय गर्दै आएको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि उनको व्यवसाय सडकमा आएको हो।
जिल्ला प्रशासन कार्यालयमा सिडिओ भेट्न पुगेका मिर्चैया नगरपालिकाका पीडितमाथि नगरप्रमुखले नै दुर्व्यवहार गरेको भन्दै सोमबार बिहानैदेखि मिर्चैया बजार र राजमार्ग बन्द गरेर विरोध भइरहेको छ।