सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। १४१७ सालमा भारत...
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। मुख्यमन्त्री राउतले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि पहल गरिदिन प्र...
रोपाइँका लागि नभई नहुने रासायनिक मल आउने अझै टुंगो छैन। धान रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन्।
कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। तर धान रोपाइँको समयमा अहिले मधेसका कि...
‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पा...
सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधान विपरित झुण्डको भेला गरेकाले उनीहरुलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरीएको अधिकारीले बताए।
६ वर्षअघि गंगासागर पोखरीको पानी अहिलेको जस्तो कञ्चन थिएन। पोखरीको आवरण पनि अहिलेको जस्तो मनमोहक थिएन। यस पोखरीको पानी कालो र आवरण फोहर थियो। जनकपुरधामको मुटुमै अवस्थित यस पोखरीलाई कायाकल्प गरी रमणीय ब...