जनकनन्दनी गाउँपालिक ५ का ३६ वर्षीय इश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी छिन्नमस्त गण बर्दिवासले जनाएको छ।
स्थानीय रविरन्द्र चौधरीको घरको मचानमा(अग्लो बाँसको छाप्रो)आइतबार विहान सुशान्त चौधरीले पेस्तोल खेलाउँदा सँगै बसेका दिलिप मुखियाको पेटमा गोली लागी घाइते भएका छन्। घाइते दिलिपलाई उपचारको लागि धरान पठाएक...
लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निश्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट...
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमणको प्रयास भएको भएको छ। आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएको महिलाहरुले उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार गरेका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका–८ की १९ वर्षीया सोनालीकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि अनसन बसेको छैठौं दिन उच्च अदालत जनकपुरधामले प्रतिवादी झिकाउन आदेश गरेको छ। निहारिकाले जबरजस्ती करणी मुद्दा...