वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएक...
निजी क्षेत्रका प्रमुख संस्थाले कालोबजारी र अन्य सामाजिक अपराध तथा कारबाही ऐन २०३२, राजस्व न्यायाधीकरण ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, भूमि ऐन २०२१,...
किसानले स्टलमा राखेको तरकारी मोलमोलाइ (बार्गेनिङ) गरेर बेच्न पाउँछन्। खुद्रा बिक्री गर्न भने पाउँदैनन्। ‘होलसेलमा तरकारी बिक्री गर्नुपर्छ,’ उनले भने, ‘सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मू...
कालोपत्रे सडकको आयु करिब २० वर्षको मात्र हुन्छ। तर त्यसको तुलनामा लागत ४०/५० प्रतिशत बढी भए पनि ढलान सडक ४०/५० वर्ष टिक्ने सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए। यसबारे नीतिगत रूपमा बहस नै सुरु...
सर्वसाधारणसँग अर्बौं ठगेर बन्द भएका नेटवर्किङ व्यवसाय वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको आडमा ब्युँतिएपछि कम्पनी दर्ता रोक्न निर्देशन दिएको संसदीय समितिले फेरि रहस्यमय रूपमा नयाँ नेटवर्किङ कम्पनी दर्त...
सूचना प्रविधिमा आएको तीव्र विकासले मासिनको जीवन जिउने शैली फेरिएको छ। पछिल्लो दशक सूचना तथा सञ्चार क्षेत्रमा भएको प्रगतिले सबैको हात–हातमा स्मार्ट फोन छ। घरघरमा इन्टरनेट सुविधा पुग्ने क्रममा छ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्न आग्रह गरेका छन्। हब कोपरेटिभ सर्भिस लिमिटेडका पदाधिकारीसँगको भेटमा गर्भनर अधिकारीले प्रविधिलाई प्रयोग गरेर सेवा दिन सहकारीलाई नि...
प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगील...
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालनलाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशका १३ वटै जिल्लामा हावापानी, भौगोलिक अवस्था, किसानको माग, चरिचरण, सम्भाव्यता लगायतलाई ध्यान राखेर प्राथमि...