दिलीप पौडेल दिलीप पौडेल
‘बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भए ऋण नपाइने’
अर्थ
Clock ११ चैत्र २०८० | ३ मिनेट पाठ
‘बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भए ऋण नपाइने’
बाफियाको संशोधनमा गरिएको प्रस्ताव व्यावहारिक रूपमा कार्यान्वयन गर्न जटिल रहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन्।
Whatsapp
स्टार्टअप उद्यममा युवाको आकर्षण
अर्थ
Clock ०२ चैत्र २०८० | ३ मिनेट पाठ
स्टार्टअप उद्यममा युवाको आकर्षण
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा युवाहरूमा स्टार्टअपमा आकर्षण देखिएको छ। सहुलियत दरमा ऋण लिएर स्टार्टअप उद्यम गर्न पाइने भएपछि युवा आकर्षित भएका छन्।
Whatsapp
कपडामा सांस्कृतिक कथा
समाज
Clock २५ फागुन २०८० | १ मिनेट पाठ
कपडामा सांस्कृतिक कथा
उनको उमेर समूहका युवाहरू रोजगारीका लागि भौंतारिइरहेका छन्। कति त विदेश गइसके। तर, उनले नौ जनालाई रोजगारी दिएकी छन्।
Whatsapp
चार खर्ब बढीका योजनाको म्याद थप हुने
अर्थ
Clock २३ फागुन २०८० | ४ मिनेट पाठ
चार खर्ब बढीका योजनाको म्याद थप हुने
निर्माण व्यवसायीको दबाबमा सरकारले नियमावली संशोधन गरेको हो। यसबाट सडक पूर्वाधार, सिँचाइ, भवन, सहरी विकास, विद्युत् आयोजनालगायत पूर्वाधारसँग सम्बन्धित आयोजनाका ठेकेदार लाभान्वित भएका छन्।
Whatsapp
खपत भएन दैनिक तीन लाख लिटर दुध
अर्थ
Clock २२ फागुन २०८० | ३ मिनेट पाठ
खपत भएन दैनिक तीन लाख लिटर दुध
खपत घटेपछि किसानले उत्पादन गरेको दुध बिक्री भएको छैन। किसानले दैनिक ३१ लाख लिटर दुध बजारमा आए पनि डेरी उद्योगहरूले २८ लाख लिटर दुध बिक्री गरेको बताएका छन्।
Whatsapp
सिमेन्ट निर्यातले जगायो आशा
अर्थ
Clock २० फागुन २०८० | ५ मिनेट पाठ
सिमेन्ट निर्यातले जगायो आशा
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
Whatsapp
स्वमूल्यांकनमै अनुत्तीर्ण सरकार
राजनीति
Clock १८ फागुन २०८० | ५ मिनेट पाठ
स्वमूल्यांकनमै अनुत्तीर्ण सरकार
मुलुकमा सुशासन, विकास, समृद्धि दिने भन्दै गठन भएको पुष्पकलम दाहाल नेतृत्वको सरकार आफैंद्वारा निर्धारित मानक (माइलस्टोन) मा पनि अनुत्तीर्ण भएको छ।
Whatsapp
कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन
अर्थ
Clock १६ फागुन २०८० | ३ मिनेट पाठ
कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन
सरकारले अर्बौं रुपैयाँ लागतका आयोजनाको ठेक्का म्याद थप गर्ने भएको छ।
Whatsapp
सात अर्ब भुक्तानी माग्दै दुध किसान आन्दोलनमा
अर्थ
Clock १५ फागुन २०८० | ५ मिनेट पाठ
सात अर्ब भुक्तानी माग्दै दुध किसान आन्दोलनमा
दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस