सामाजिक कार्य गर्ने उद्देश्यको साथ चम्पादेवी उत्थान सेवा समाजको गठन भएको छ। धुब्र न्यौपाने (प्रविन)को अध्यक्षतामा १३ सदस्यी कार्यसमिति सहितको समाज गठन गरिएको हो।
तीन दिनदेखि लुक्लामा पर्यटक कुरेर बसिरहेका थिए, आङकामी शेर्पा । पर्यटक भेटिएपछि करिब ४० किलोको भारी बोकेर उनी फाप्दिङतिर लागे, जहाँ पुग्न उनलाई करिब पाँच घन्टा लाग्छ । होटलमा पुगेर उनले भारी बिसाए, ना...
मंगलबार दानी थापा चक्रपथस्थित एउटा कार्यक्रममा थिइन् । दुई वर्षअघिको क्षण सम्झँदै उनले भनिन््, ‘दोस्रो जीवन नपाएको भए ! आज हाम्रो दोस्रो जीवनको दोस्रो वर्ष हो ।’
विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो। भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति गर्यो। हजारौंले ज्यान, लाखौंले बास गुमाए। तथ्यांकअनुसार १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घ...
२०७२ बैशाख १२ को भूकम्पले वसन्तपुरलाई तहसनहस बनायो। त्यहाँ रहेका काष्ठमण्डपदेखि पुरातात्विक महत्वका दर्जनौं सम्पदा भत्किए। भूकम्प गएको दुई वर्ष वितिसक्यो खण्डहर उस्तै छ। टेको लगाएर, पाल ओडाएर सम्पदा र...