राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा...
तीन दिन अघि उनले फेसबुकमा दुईटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘पढ्न नमान्दा धेरैपटक सम्झाएर जीवनलाई सानैदेखि पढायौं, आर्थिक अवस्था कमजोर परिवारका जीवनलाई छात्रावासमा निःशुल्क राख्यौं। तर, एसइईको चार पर...
अन्तर्राष्ट्रिय उडान गर्ने बी ७५७–२०० सिरिजको एक सय ९० सिट क्षमताको बोइङ बिक्री गर्ने कि उडाउने भनेर निर्णय गर्न नसक्दा निगमलाई आर्थिक भार बढिरहेको छ। जहाजलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअरबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ। अहिले एअर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँ...
नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्।